समाचार « Khabarhub

दैलेखको नेपामा भूकम्पको धक्का

काठमाडौं– दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १० बजेर ३० मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए । उनले भूकम्पबाट कुनै क्षति भएको सूचना प्राप्त नभएको जानकारी दिए ।