समाचार « Khabarhub

राहुलले छाडेको अमेठीमा भाजपाकी स्मृति इरानी पछि परिन्

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशस्थित अमेठी लोकसभा सिटमा केन्द्रीय मन्त्री स्मृति इरानी पछि परेकी छन् । पछिल्लो मतपरिणाम अनुसार भारतीय जनता पार्टीकी उम्मेदवार स्मृति इरानीलाई ६३ हजार हजार ६५२ मत प्राप्त भएको छ । यहाँ कांग्रेसका किशोरीलाल शर्माले ९० हजार ७४७ मत ल्याइसकेका छन् । उनी स्मृति इरानीभन्दा २७ हजार बढी मतले अगाडि छन् ।…