समाचार « Khabarhub

चार डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ । प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फका चार जना डीएसपीलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको हो । एसपीमा सिफारिस हुनेहरुमा अपराध अनुसन्धान विद्यालय मानवश्रोत व्यवस्थापन शाखा, महाराजगञ्जमा कार्यरत प्रदिपबहादुर क्षेत्री,…