समाचार « Khabarhub

विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित

काठमाडौं - विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ। गएराति भएको खेलमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले गोल अन्तरले पराजित गरेको हो। खेलको २५औं मिनेटमा कोलम्बियाका लागि यरसन मोस्केराले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाका लागि निको गोन्जालेले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। तर…