समाचार « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके–  बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय अशोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।  बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१  गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार…