समाचार Archives | Page 2869 of 8589 | Khabarhub Khabarhub

बुढीगंगा नदीमा पुरुषको शव फेला

धनगढी – अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षिय पुरुषको बेवारिस्य शव फेला गरेको हो। उनको परिचय खुलको छैन । इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ ।