Live on
Your Voice, Your Power
काठमाडौं- महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याणमन्त्री भगवती चौधरीसँग सुनसरीमा आफ्नै नाममा १ आना १ पैसा जमिन छ भने काठमाडौंमा २ करोड ६७ लाख पर्ने १२ आना १ पैसा ३ दामको घडेरी रहेको विवरण सार्वजनिक भएको छ । सरकारलाई मन्त्री चौधरीले बुझाएको विवरणअनुसार सुनसरीमा उनीसँग थप साढे ४ रोपनी जति जमिन आफ्नै नाममा रहेको…