Live on
Your Voice, Your Power
चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट घडियाल गोहीका दुई सय ४७ अण्डा सङ्कलन गरिएका छन् । गोही प्रजनन केन्द्रमा कोरल्नका लागि जोखिममा परेका गुँडहरूबाट अण्डा सङ्कलन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । राप्तीमा भेटिएका १९ मध्ये हात्तीलगायत वन्यजन्तु र मानवबाट जोखिम हुनसक्ने उच्च जोखिममा रहेका आठवटा गुँडबाट अण्डा…