समाचार « Khabarhub

संसदमा सत्तापक्षबाट दुर्व्यवहार भयो : नेविसंघ

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।  नेविसंघले संसदमा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार संसद्मा सत्तारूढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको…