समाचार Archives | Page 2893 of 8631 | Khabarhub Khabarhub

पिथौरागढमा नेपाल-भारत समन्वय बैठक सम्पन्न

बैतडी– भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको  झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो ।  यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी…