समाचार Archives | Page 2906 of 8636 | Khabarhub Khabarhub

नेपाली सेनाको सङ्ख्या घटाउने सोच छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं-। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बिनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरुले उठाउनुभएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, 'मुलुकको आवश्यकता, तत्कालीन परिस्थित, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण…