समाचार Archives | Page 2926 of 8640 | Khabarhub Khabarhub

संसदमा भावुक प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा भावुक भएका छन् । आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिन संसदमा सम्बोधन गरिरहेका उनले आफ्नी छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहालको सम्झना गर्दै भावुक भएका हुन् । उनले सरदार प्रीतम सिंहले आफ्नी छोरी ज्ञानु दाहाल बिरामी हुँदा सहयोग गरेको उनले बताए । उनले सम्बोधनका क्रममा आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण…