Live on
Your Voice, Your Power
काठमाडौं - अल्जेरियाका मुक्केबाज इमाने खेलिफले महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद भएको छ। इटालीकी एन्जेला कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक रिङबाट बाहिरिएकी थिइन्। यस्तो घटना विरलै हुने गरेको छ। अहिले आएर महिला प्रतिस्पर्धामा सहभागी इमाने पुरुष भएको दाबी गरिएको छ। पुरुष भएर महिलाको स्पर्धामा उनी आएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले…