Live on
Your Voice, Your Power
बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतका २ ठाउँबाट गरिँदै छ । छबिसपाथिभेरा गाउँपालिकामा ७ वटा वडा छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोरख केसीका अनुसार १ नम्बर वडामा ३ वटा मतदान केन्द्र थिए । अहिले जनप्रिय मावि 'क' र 'ख'…