Live on
Your Voice, Your Power
बुटवल- लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले बुधबार गठबन्धन दलहरूसँग छलफल गरेपछि बिना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन् । प्रदेशमा गठबन्धनमा रहेका दलहरूबीच भागबन्डा नपुगेपछि १० मन्त्रालय फुटाएर १२ पुर्याइएको छ । लुम्बिनीमा जनता समाजवादी पार्टी नेपालले भने दुई मन्त्रालय मागेकोमा एक मात्र दिएको भन्दै सरकार छोडेको छ ।…