Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली पुरुषबाटै शोषणमा परेको तथ्यांक सार्वजनिक भएको छ । रोजगारका क्रममा समस्या परेपछि शरण परेका महिलामाथि नेपाली पुरुषहरूले नै शोषण गरेको पाइएको हो । बुधबार तरंगिनी फाउण्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय श्रमिकको सम्मानसम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा पीडित महिलाहरूले नेपाली पुरुषहरूले नै शारीरिक शोषण गरेको भन्दै न्यायको लागि पहल…