समाचार « Khabarhub

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका बुवा चक्र भण्डारीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।  पार्टी महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गरी बुवा चक्र भण्डारीको निधनले  शोकमा परेका दमन भण्डारी र सपरिवारमा गहिरो समवेदना व्यक्त गरेका हुन्।   'यही वैशाख १५ गते प्रदेशसभा सदस्यका लागि बझाङ-१ मा हुन…