समाचार Archives | Page 2979 of 8651 | Khabarhub Khabarhub

नेकपा एसका अध्यक्ष नेपाल सरकारको काम कारबाहीप्रति असन्तुष्ट

काठमाडौँ- सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ६५ औं संसद दिवसको…