समाचार Archives | Page 2984 of 8653 | Khabarhub Khabarhub

विवेकशील साझाद्वारा नेपालको ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक

काठमाडौँ- विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ । नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउन, धरातलीय यथार्थ बुझाउन अभियान चलाइने भन्दै विवेकशील साझा पार्टीले शुक्रबार ललितपुरस्थित पार्टी कार्यालयमा सांस्कृतिक मानचित्र सार्वजनिक गरेको हो । अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराइ धरातलीय यथार्थ बुझाउन सांस्कृतिक मानचित्र…