समाचार « Khabarhub

सिरहा यातायात कार्यालयबाट ५० करोड बढी राजस्व संकलन

सिरहा – यातायात व्यवस्था कार्यालय लहान, सिरहाले गत आर्थिक वर्ष २०८०-०८१ मा ५० करोड भन्दाबढी राजस्व संकलन गरिएको छ। सरकारले साउन देखि चैत सम्म सवारी साधन करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैयाँ राजस्व संकलन गरिएको हो।  सवारी करबाट…