समाचार « Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे सदनलाई जानकारी गराउन एमालेको माग

काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरूबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसद्‌मा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् ।  संयुक्त राष्ट्रसंघको महासभामा भाग…