समाचार Archives | Page 2997 of 8656 | Khabarhub Khabarhub

बीआईएसको ९३ औं वार्षिक बैठकमा सहभागी भइ गभर्नर अधिकारी स्वदेश फिर्ता

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यही असार ९ र १० गते स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को ९३ औं वार्षिक बैठकमा सहभागी भइ स्वदेश फर्केका छन् । सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो । बैठकका क्रममा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा आयोजित…