समाचार « Khabarhub

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ - अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले आईपीएल २०२६ को रोमाञ्चक भिडन्तमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि तीन विकेटको शानदार जित दर्ता गरेको छ। गुजरातले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्यलाई पञ्जाबले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो। पञ्जाबको जितमा 'प्लेयर अफ द म्याच' समेत चुनिएका कूपर कोनोली नायक बने। उनले…