समाचार Archives | Page 3003 of 8656 | Khabarhub Khabarhub

उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ

महोत्तरी– युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपमेयर महतोको उजुरीको आधारमा उनलाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए। महतोमाथि  उपमेयरले दिएको उजुरीउपर…