समाचार « Khabarhub

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते

महोत्तरी– पिपरामा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार अपराह्‍न ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट ज १ त ८०४४ नम्बरको ट्रयाक्टरमा पिपरा गाउँपालिका-५…