Live on
Your Voice, Your Power
मलेखु- धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठ जना घाइते भएका छन् । पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये पाँच जना बालबालिका छन् । नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट…