Live on
Your Voice, Your Power
दिनभर आजमा नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ, पाँच वर्षसम्म यो गठबन्धनले नै नेतृत्व गर्छ : प्रधानमन्त्री, जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग, नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन :रक्षामन्त्री, अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेशलगायतका समाचारले प्रमुख स्थान पाए…