Live on
Your Voice, Your Power
मोरङ- मोरङको बेलबारीस्थित घना जंगलबीचमा मंगलबार एकजना वृद्ध भेटिएका छन् । उमेरले ७० काटिसकेका ती ७० वर्षीय वृद्धलाई हात्ती ओहोरदोहोर गर्ने जंगलबीचबाट उद्धार गरिएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ निवासी ती ७० वर्षीय वृद्धले मागेर गुजारा चलाउने गरेका थिए । जामुनलाल झागड बताउने ती वृद्धलाई उनका छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको जंगलमा छाडेको आशंका स्थानीयले…