समाचार Archives | Page 3015 of 8661 | Khabarhub Khabarhub

‘दुई वर्षदेखि पीसीएल नर्सिङको भर्ना किन भएन ?’ 

 काठमाडौँ– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पीसीएलमा भर्ना नहुनुको कारण माग गरेकी छन् ।  सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद गौतमले पीसीएललाई चिकित्सा शिक्षा आयोगले नचिन्ने र सीटीईभीटीअन्तर्गत रहेको पीसीएलमा भर्ना नहुनुको कारण शिक्षामन्त्रीसँग माग गरेकी हुन् । उनले दुई वर्षदेखि पीसीएल नर्सिङमा भर्ना नभएको विषयमा प्रश्न समेत गरेकी छिन् ।  ‘दुई वर्षदेखि पीसीएल नर्सिङको…