Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिश कुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो। बैठकमा छलफलको क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिँदै उनले यसमा कुनै प्रकारले परिवर्तन…