Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। आज बिहान क्यानले प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। राष्ट्रिय टिममा देव खनालको पुनरागमन भएको छ। कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, भीम सार्की, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, मौसम ढकाल, कुशल मल्ल, आरिफ…