समाचार « Khabarhub

ठेकेदारले पाएनन् सरकारबाट अर्बौं भुक्तानी, निर्णायक संघर्षको चेतावनी 

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि भुक्तानी नभए सरकारविरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ ।  बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरूको अर्बौं रकम भुक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरि अहिलेसम्मको बाँकी रकम असार मसान्त भित्र भुक्तानी गर्न सरकारसँग माग गरेको हो ।  आफूहरूको समस्या समाधान…