समाचार Archives | Page 3030 of 8662 | Khabarhub Khabarhub

नवलपुरको शनिश्चरे ताल पुनर्निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व)– नवलपुरको शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको हो । जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए ।  ३१ बिघा क्षेत्रफलमा फैलिएको…