Live on
Your Voice, Your Power
काठमाडौं– भक्तपुरको मध्यपुर थिमिस्थित प्राचीन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । सोमबार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको संयोजनमा धिमे बाजा प्रतियोगिता आयोजना गरिएको आयोजक समितिको संयोजक दिलकृष्ण प्रजापतिले जानकारी…