समाचार « Khabarhub

आजका समाचार : गण्डकीको मुख्यमन्त्रीमा खगराजदेखि आयरल्यान्डसँग नेपाल पराजितसम्म

दिनभर आजमा खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता, जनप्रदर्शनमा ५० हजार बढीको सहभागिता हुन्छ : अध्यक्ष लिङ्देन, न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक कायम गर्ने सहमति, लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्दा दायरलगायतका समाचारले प्रमुख स्थान पाए । खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गण्डकी प्रदेशको मुख्यमन्त्रीमा…