समाचार « Khabarhub

मौलापुरकी मेयर फेरि पदमुक्त भएको गृहमन्त्रीलाई रिपोर्टिङ

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पद फेरि विवादमा परेको छ । मेयर साह पदमुक्त रहेको भन्दै निर्वाचन आयोगले आइतबार गृहमन्त्री रवि लामिछानेसमक्ष रिपोर्टिङ गरेपछि साहको पद फेरि विवादमा परेको हो । निर्वाचन आयोगले मौलापुर नगरप्रमुख पदमुक्त रहेको र त्यहाँ उपचुनाव गर्नुपर्ने बताए पनि साहले मौलापुर नगरपालिकाको काम भने नियमित रुपमा गरिरहेकी छिन् ।…