समाचार « Khabarhub

मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको हो : मुख्यमन्त्री यादव

वीरगञ्ज– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताएका छन् ।  ‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेस आन्दोलनकै जगमा मुलुकमा संघीयता आएको बताए । 'मुलुकमा संघीयता आएको सात वर्ष भइसक्यो, तर अझै पनि प्रदेशले संघीयताको महसुस गर्न पाइरहेका छैनन्', उनले भने, 'छिटो–छिटो सरकार फेरिँदा पनि प्रदेशमा समग्र विकासमा…