समाचार « Khabarhub

वीरगञ्ज महानगरमा निषेधाज्ञा, भेला र प्रदर्शनमा रोक

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशअनुसार आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाइने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा लागू गरिएको…