समाचार « Khabarhub

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं- नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका सामग्री (मञ्जन) र परम्परागत उत्पादन (सिन्दूर) मा स्वास्थ्यका लागि अत्यन्तै घातक मानिने सिसा अत्यधिक मात्रामा भेटिएको एक अध्ययनले देखाएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले गरेको अध्ययन अनुसार परीक्षण गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा सिसा भेटिएको छ । ती नमुनाहरू काठमाडौं, पोखरा, विराटनगर र…