Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले बैशाख- १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै पन्तले उपनिर्वाचनमा बारेमा माओवादीसँग छलफल भइरहेको भन्दै एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उम्मेदवार बनाएको उनले…