समाचार « Khabarhub

जनताको जीवनमा परिवर्तन ल्याउनु प्रमुख कार्यभार : रेखा शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भएको परिवर्तनको रक्षा र विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएकी छन् । मंगलबार काठमाडौंमा रेडियो नेपालको ७४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको भन्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको…