समाचार « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने सर्वोच्चको ठहर, गौरा पर्व मनाइयो, ११ भदौमा संसदीय समितिका सभापति चयन गरिने, बागमती प्रदेशमा सवारी भाडा बढ्यो, गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देललगायतका समाचारले प्रमुख स्थान पाए ।  मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई संविधानसम्मत मान्न सकिन्न, दीर्घकालीन निर्णय नगर्नू : सर्वोच्च सर्वोच्च अदालतले कोशी प्रदेशका…