समाचार Archives | Page 3072 of 8674 | Khabarhub Khabarhub

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बैठक सोमबार बिहान ७ बजे घडी घरमा बस्ने गरी तय भएको छ । असार ७ गते पार्टीले स्थापना दिवस मनाउँने भएको छ त्यसैको तयारीका लागि बैठक बोलाइएको उनले बताए । रास्वपाले पार्टी स्थापना…