समाचार Archives | Page 3080 of 8674 | Khabarhub Khabarhub

रुसले बेलारुसमा राख्यो आणविक हतियार 

मस्को– रुसले बेलारुसमा रणनीतिक आणविक हतियार राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार राखेको पुष्टि गरे । उनले रुसको भूभाग वा राज्यलाई धम्की दिएमा सो आणविक हतियार प्रयोग गरिने चेतावनी दिए । उनले एक सार्वजनिक मञ्चमार्फत आणविक हतियार बेलारुसमा पुर्‍याइएको जानकारी दिएका हुन् । राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा…