Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका छन् । आइतबार संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन दाबी गरेका हुन् । उनले एमालेले सधै अडान लिएरमात्रै नहुने भन्दै सोमबार…