Live on
Your Voice, Your Power
दाङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान यहाँ आएका हुन् । विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता रहेका छन् । समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा,…