समाचार « Khabarhub

पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढ्यो

पर्वत– पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा ९२ वटा उद्योग तथा व्यवसाय खारेज भएका छन् । जबकी अघिल्लो आवमा ११ वटा उद्योग र ६० व्यवसाय गरी ७१ वटा खारेज भएका थिए ।  कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा…