समाचार « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पेस हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद अन्सारीको हिजो बिहान काठमाडौँको नयाँबानेश्वरस्थित नागरिक अस्पतालमा ६० वर्षको उमेरमा…