Live on
Your Voice, Your Power
गोदार- मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुरप्रसाद साह नियुक्त भएका छन् । सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा. साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम एक नम्बरमा सिफारिस गरेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत…