समाचार « Khabarhub

गत आवमा कामपाको राजस्व दश अर्ब २५ करोड

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९-०८० मा दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँड र अनुदानबाट आउने रकम कमी आउँदा समग्र…